चैतन्य एकेडेमी

चैतन्य एकेडेमीले भदौ अन्तिममा नीति सम्मेलन गर्दै, नेता र विज्ञले बहस गर्ने

दुई दिनसम्म चल्ने यस कार्यक्रममा एक दर्जन सेसन हुनेछन्। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उद्घाटन गर्ने नीति सम्मेलनमा स्वस्ति वाचन आँचल बसलेलले गर्ने कार्यक्रम छ। कार्यक्रमका प्रमुख वक्ता प्राडा अच्युतप्रसाद वाग्ले रहने...