चाइना साउदर्न ए

चाइना साउदर्न एयरलाइन्सको भैरहवा र पोखरामा उडान भर्न चासो

चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले बिहीबार मन्त्री पाण्डेसमक्ष सिंहदरबारमा भेट गरी पोखरा र भैरहवामा उडान भर्न आफूहरु उत्साहित रहेको बताएको पर्यटन मन्त्रालयले जनाएको छ। ...