यस अवधिमा २ अर्ब ४३ करोड २१ लाख २६ हजार रुपैयाँबराबरका इलेक्ट्रिक सवारीसाधन आयात भएका हुन् । १६ अर्ब ७४ करोड रुपैयाँबराबरका सवारीसाधन र त्यससँग सम्बन्धित पाटपुर्जा आयात भएका छन्...