लामो समयदेखि समाजसेवामा सक्रिय रहेका गङ्गाबहादुर नेमकुल २०१६ यता पोर्चुगलमा रहँदै आएका छन् । २०१९ यता उनले सुरु गरेको पोर्चुगलमा नेपाली दूतावास भन्ने अभियानले यतिबेला मूर्त रूप पाएको छ ।