काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा समूहमा सहभागी जनप्रतिनिधिलाई कारबाहीको चेतावनी दिएका छन्। पार्टी केन्द्रीय कार्यालय सोनपामा मंगलबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा उनले देउवा समूहमा...