बिहीवार ललितपुरस्थित एक होटलमा बसेको केन्द्रिय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरुलाई बैठकका निर्णय सुनाउनु हुँदै थापा नेतृत्वको काँग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको घोषणा पत्र निर्माणका लागि...