उनका अनुसार समय अपुग भएकाले मन्त्री गुप्ता अहिलेका लागि अमेरिका नजाने तय भएको हो। उनले भने, ‘एक त क्याबिनेटबाट निर्णय हुन ढिलाइ हुन पुग्यो । त्यसपछि पनि जाने नजाने भन्ने...