खुट्टा

कसरी भेटियो व्यस्त बस्तीमा मानिसको एउटामात्र खुट्टा ?  शरीरका अन्य भाग कहाँ ?

काठमाडौं । मित्रपार्कबाट पूर्वतिर झरेपछि वाग्मती नदीको करिडोर हुँदै करिब एक किलोमिटर पार गरेपछि पुगिन्छ दिब्य पार्टी प्यालेस। त्यहाँबाट दायाँतिर फराकिलो र सोझो बाटो छ बौद्धतिर जाने। त्यही बाटो पहिल्याउँदै...