उनले भने, “पाइप फुटेपछि पानी पुरै बगेर बबरमहल जलमग्न भएको थियो। पानी बन्द भएपछि गएरातिबाट हामीले मर्मतको सुरु गरेका छौं। मर्मत सकिएपछि पानी बितरण प्रक्रिया सुरु गर्ने छौं।” ...