खसीबोका

दसैँलाई लक्षित गरेर उपत्यकामा खसीबोका ल्याइदैं, कतिपर्छ मूल्य ?

काठमाडौं । दसैँलाई लक्षित गरेर आइतबारदेखि व्यवसायीले उपत्यकामा खसीबोका ल्याइने भएका छन् । सरकारी कम्पनी र निजी व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गरेर उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन् ।

ताजा समाचार

धेरै पढिएको