काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडामा अस्थायी विदेशी कामदारको संख्या घटाउने बताएका छन् । जस्टिन ट्रुडोले सोसल मिडिया प्लेटफर्म एक्समार्फत क्यानडामा अस्थायी विदेशी कामदारको संख्या घटाइने घोषणा गरेका हुन्...