यसका साथै अदालतले सोही संहिताको दफा १८६ बमोजिम प्रतिवादीहरूबाट जनही ५० हजार रुपैयाँका दरले मृतकका नजिकका हकदारलाई क्षतिपूर्ति भराउने ठहर समेत गरेको छ। ...