कुवेतमा विषाक्त मदिरा उत्पादन

कुवेतमा विषाक्त मदिरा उत्पादन र बिक्रीमा संलग्न ४ जनालाई मृत्युदण्ड !

कुवेतस्थित नेपाली दूतावासले पनि एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थको सेवनबाट टाढा रहन त्यहाँ कार्यरत सबै नेपाली समुदायलाई विशेष अनुरोध गरेको छ ।

ताजा समाचार

धेरै पढिएको