पनौती नगरमा ६३५ क्षतिग्रस्त घरको डीडीएकार्य गर्न आठ जना प्राविधिक खटाइएको छ । नगरका सिनियर डिभिजनल इन्जिनियर सन्तोष अधिकारीका अनुसार यस हप्तासम्ममा करिब ३५० घरको डीडीएकार्य सकिएको छ। ...