विश्वविद्यालयकै प्रतिनिधिसँग परामर्श लिन पाउँदा विद्यार्थीसमेत उत्साहित भएका थिए । सतप्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था भएकाले विद्यार्थीले यो एक्सपोलाई अवसरको रुपमा लिएका छन् । राम्रो विद्यार्थीलाई भेट्न पाउँदा विश्वविद्यालयका प्रतिनिधिसमेत उत्साहित भएका...