खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैँमा खसी, बोका र च्याङ्ग्रा विक्री नगर्ने भएपछि निजि क्षेत्रका व्यवसायीहरुले नै बिक्री गरिरहेका छन् । कलंकी खसी बजार दशैँमा खसीबोका किनबेच...