काठमाडौं । नेकपा एमालेको तर्फबाट लुम्बिनी प्रदेशमा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षणका लागि एमाले अध्यक्ष केपी ओली बाँकेको नेपालगन्ज जाने भएका छन् । लुम्बिनीबाट संघ,प्रदेशका सांसदहरू र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष र...