महायज्ञ गर्न भारतका विभिन्न स्थानबाट करिब दुई सयजना भक्तजन काठमाडौँमा आएका छन्। पशुपति क्षेत्रस्थित नेपाल-भारत मैत्री पशुपति धर्मशालामा पण्डित काशीनाथ मिश्रले राम कथा वाचन गरिरहेका छन्। यो महायज्ञ आगामी शनिबारसम्म...