काठमाडौँ । एसीसी यू–१९ एसिया कपमा नेपालले बंगलादेशलाई १४२ रनको लक्ष्य दिएको हो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४५।४ ओभरमा अलआउट हुँदै जम्मा १४१ रन बनायो। ...