यी दुई टोलीबीच पछिल्लोपटक सन् २०१८ मा एकदिवसीय खेल खेलिएको थियो, जहाँ नेपालले हङकङलाई ५ विकेटले हराएको थियो। नेपाली टोली आज क्वालालाम्पुरको मैदानमा आठ वर्षअघिको सोही ऐतिहासिक जितलाई दोहोर्याउने लक्ष्यका...