एसएसपी बढुवा

एसएसपी बढुवाका लागि १० जना एसपी सिफारिस

नेपाल प्रहरीले १० प्रहरी उपरीक्षक (एसपी)हरुलाई वरिष्ठ प्रहरी उपरीक्षकमा बढुवा सिफारिस गरेको छ। नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुरमा कार्यरत रामप्रकाश शाह एक नम्बरमा बढुवा सिफारिसमा परेका छन्। ...