जिल्ला प्रहरी परिसर, ललितपुरमा तुलबहादुर कार्कीको सरुवा भएको छ। उनी यसअघि गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पोखरामा कार्यरत थिए। ...