नेकपा एमालेले काठमाडौं महानगरपालिकाले एक लाख रुपैयाँको जरिवाना तोक्नुको कुनै औचित्य नभएको बताएको छ। महानगरले हतार हतारमा जरिवानाको पत्र सार्वजनिक गरे पनि त्यसको कुनै औचित्य नभएको जिकिर गर्दै एमाले प्रचार...