प्रधानमन्त्रीको शपथलगत्तै अध्यक्ष ओली र उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरूलाई अपमानपूर्वक गिरफ्तार गरिएको, संवैधानिक अङ्गका पदाधिकारीलाई आतङ्कित पारिएको तथा स्वतन्त्र मिडिया र ट्रेड युनियनमाथि बन्देज लगाइएको एमालेको आरोप छ। ...