ऊर्जामन्त्रि पम्फा भुसाल

एलपी ग्यास हटाई विद्युतीय चुल्हो प्रयोगमा ल्याउने गरी संरचना निर्माण गरौंः उर्जामन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी एक वर्षभित्र सबैको घर–घरमा  एलपी ग्यासलाई हटाई विद्युतीय चुल्हो निर्माण गर्ने गरी संरचना निर्माण गर्न अपिल गरेकी छिन् । ...