काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु सङ्क्रमण पुष्टि भएको छ । डेंगु सङ्क्रमण पुष्टि भएपछि यादवलाई उपचारको लागि सिभिल अस्पताल भनाए गरिएको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ । ...