उद्योगहरूलाई निर्वाध रूपमा सञ्चालन हुनका लागि आवश्यक सहयोग र सहजीकरण गर्नु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको मुख्य जिम्मेवारी र कर्तव्य रहेको स्मरण समेत गराइएको छ। ...