आज बडा दशैंको टीका

आज बडा दशैंको टीका: उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा

घटनास्थापनाको दिनदेखि पूजा आराधना गरिएकी नवदुर्गा अर्थात देवी बिसर्जन गरेपछि टीका शुरु हुन्छ। दुर्गा भवानीको प्रसाद टीका र जमरा लगाउन साइत कुर्नु नपर्ने भएकोलै आजदेखि कोजाग्रत पू्णिमासम्म नै लगाउन सकिने...

ताजा समाचार

धेरै पढिएको