आईसीसी विश्वकप क्रिकेट लिग

यूएईविरुद्ध नेपाल ३७ रनले विजयी

नेपालको सुरुआत कमजोर रहँदा आसिफ शेख सात रनमै आउट भए भने कप्तान रोहित पौडेल केवल दुई रनमा पवेलियन फर्किए । त्यस्तै, कुशल भुर्तेलले २४ रन, बसिर अहमदले २० रन र...