ओपनर आसिफ शेखको उत्कृष्ट ब्याटिङ र तीव्र गतिका बलर गुल्सन झाको घातक बलिङको मद्दतले नेपालले ओमानलाई ८१ रनले पराजित गर्दै अघिल्लो हारको बदला समेत लिएको छ। ...