अवरुद्ध टेलिकम सेवा

अवरुद्ध टेलिकम सेवा तत्काल सञ्चालन गर्न सञ्चारमन्त्रीको निर्देशन, आवश्यकताअनुसार हेलिकप्टर प्रयोग गरिने

मन्त्री तिमिल्सिनाले विद्युत् आपूर्ति नभएका स्थानमा वैकल्पिक उपाय अपनाउन र भौगोलिक कठिनाइ भएका ठाउँमा जेनेरेटर, उपकरण तथा प्राविधिक जनशक्ति पुर्‍याउन आवश्यक परे हेलिकप्टरसमेत प्रयोग गर्न निर्देशन दिनुभयो। ...

ताजा समाचार

धेरै पढिएको