कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले भने, "बजेटका निश्चित सीमाहरू छन्, रकम सीमित छ तर जनताका अपेक्षा धेरै छन्। ...
चार वर्ष पहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भूकम्प’ का कारण जनजीवन अस्तव्यस्त थियो । प्राकृतिक विपत्तिका कारण समस्यामा परेको मुलुकलाई भारतले गरेको नाकाबन्दीले थप...