अधिकारी रिहा

कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

गत कात्तिक १३ गते प्रदेश र संघीय सरकारको अनुमतिबिना नै जापान जाने क्रममा मन्त्रालयका नक्कली कागजात र परिचयपत्र बनाएर तीनजना युवकलाई लगेको आरोपमा अधसकारी पक्राउ परेका थिए। ...