(नामावली)

सिन्धुलीबाट बेपत्ता एकै परिवारका १६ जना यी हुन् (नामावली)

प्रहरीका अनुसार एक वर्षे बालकदेखि ५२ वर्षेसम्मका सदस्यहरु बेपत्ता भएका हुन्। वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उर्मिला हायुको परिवारका १६ जना सदस्य आइतबार रातिदेखि बेपत्ता छन्। ...