कांग्रेससँग गठबन्धन तोडेर प्रधानमन्त्री तथा माओवादी केन्द्रका ‘प्रचण्ड’ले एमालेसँग सहकार्य सुरु गरेपछि मोर्चा विघटनको डिलमा पुगेको हो। विघटनको औपचारिक घोषणा नभए पनि मोर्चाको गतिविधि शून्यप्रायः छ। ...