परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार बैठकमा नेपालले छलफलका लागि चीनको सहयोग, व्यापार, लगानी र पर्यटन प्रबद्र्धन, कनेक्टिभिटी विस्तार तथा कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलगायत एजेन्डा तय गरेको छ। ...