माओवादी केन्द्रसँगको एकता असफल भए पनि वाम आन्दोलन ध्रुवीकरणको आधार तयार भएको छः शंकर पोखरेल

माओवादी केन्द्रसँगको एकता असफल भए पनि वाम आन्दोलन ध्रुवीकरणको आधार तयार भएको छः शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले नेकपा माओवादी केन्द्रसँगको एकता असफल भए पनि त्यसले एउटा फाइदा गरेको बताएका छन्।

माओवादीसँगको एकताले वाम आन्दोलनको ध्रुवीकरणको आधार तयार भएको उनको भनाइ छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता उनले आइतबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नेकपा ९माओवादी केन्द्र० सँगको एकता असफल भए पनि उक्त एकताले वाम आन्दोलनको ध्रुवीकरणको आधार तयार भएको छ। हामी अहिले त्यो काम गर्दै छौं।’