क्यानडाका प्रधानमन्त्रीले दिए दशैंको शुभकामना, भर्चुअलरुपमा दशैं मनाउन आग्रह

क्यानडाका प्रधानमन्त्रीले दिए दशैंको शुभकामना, भर्चुअलरुपमा दशैं मनाउन आग्रह

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले विश्वभर रहेको हिन्दु समुदायमा विजयादशमीको शुभकामना दिएका छन्। प्रधानमन्त्री टुडोले एक विज्ञप्ति जारी गर्दै क्यानडालगायत विश्वभर रहेका हिन्दु समुदायलाई दशैंको शुभकामना दिएका हुन् ।

उनले कोरोना संक्रमणको यस विषम परिस्थितिमा स्वास्थ्य मापदण्ड अपनएर पर्व मनाउँन सबैमा आग्रह गरेका छन्।

क्यानडामा रहेका हिन्दूलाई घरमै वा भर्चुअलरुपमा दशैं मनाउन उनले आग्रह छन् ।