तपाईँकाे आजकाे दिन कस्ताे छ ? (हेर्नुस् राशिफल)

तपाईँकाे आजकाे दिन कस्ताे छ ? (हेर्नुस् राशिफल)

मेष राशि
वृत्ति लाभ हुनेछ । कार्य उन्नतिका साथै यात्राका योग देखिन्छन् ।


वृष राशिः
मित्र सुख मिलनेछ । कान्ति वृद्धिका साथै मन नयाँ कार्यमा प्रवृत्त रहनेछ ।


मिथुन राशिः
व्यवसायमा वृद्धि हुनेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै नयाँ पारेपकारी कार्यमा संलग्नता रहनेछ ।


कर्कट राशिः
दिन कार्यदायी रहनसक्नेछ । चन्द्रबल कमजोर रहेकाले स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ ।


सिंह राशिः
अध्ययनमा रुचि जाग्नेछ । कार्य उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।


कन्या राशिः
मित्र सुख मिल्नेछ । कान्ति वृद्धिक साथै सामाजिक कार्यमा रुचि रहनेछ ।


तुला राशिः
पराक्रम बढ्नेछ । आर्थिक उन्नतिका साथै जलीय वस्तु लाभदायी रहनेछन् ।


वृश्चिक राशिः
चन्द्रबल आज कमजोर देखिन्छ । शत्रु भयका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ ।


धनु राशिः
मित्र सुख मिल्नेछ । आर्थिक उन्नतिका साथै धार्मिक कार्यमा चाख रहनेछ ।


मकर राशिः
गृह सुख मिल्नेछ । कान्ति वृद्धिका साथै सृजनात्मक कार्यमा मन प्रवृत्त रहनेछ ।


कुम्भ राशिः
मिष्ठान्न लाभ हुनेछ । व्यवसायमा उन्नतिका साथै दिन सार्थक रहने देखिन्छ ।


मीन राशिः
कार्यमा सुस्तता रहनेछ । खर्च वृद्धिका साथै शारीरिक आलश्यता रहनसक्ने देखिन्छ ।