विनियाेजन विधेयकः सांसदहरुले उठाएका प्रश्नकाे जवाफ दिँदै प्रधानमन्त्री ओली (LIVE)

संसदमा बाेल्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बाेल्न सुरु गरेका छन् ।

प्रतिनिधिसभाकाे बैठकमा प्रधानमन्त्री ओलीले विनियाेजन विधेयककाे छलफलका क्रममा आफू मातहतका कार्यलयका सम्बन्धमा उठेका प्रश्नकाे जवाफ दिँदैछन् ।

जसअन्तर्गत प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने छन् ।

प्रधानमन्त्रीले बाेलेपछि विभिन्न मन्त्रालयगत अन्तर्गतका खर्च कटाैतिका प्रस्ताव निर्णयार्थ पेश हुनेछ । त्यसपछप आजै विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरी पारित गर्ने कार्यसूची छ।

भिडियाेः