लियोनल मेस्सीलाई छैटौँ पटक बालोन डी ओर

लियोनल मेस्सीलाई छैटौँ पटक बालोन डी ओर

काठमाडौं : बार्सिलोना र अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले छैटौँ पटक बालोन डी ओर जितदै नयां कीर्तिमान भनाएका छन् । उनले चिर प्रतिदोन्धी रोनाल्डोलाई उछिनेर बालोन डी ओरको रेसमा अबल साबित भएका छन् ।

सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै अर्जेन्टिनाका कप्तान मेस्सीले बालोन डी’ओर जिते। फ्रान्सको पेरिसमा मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भान डाइकलाई पछि पार्दै अवार्ड जिते । यो संगै मेस्सी बालोन डी ओर को ईतिहासमै उत्कृष्ट खेलाडीको रुपमा आफुलाई अबल सावित गरेका छन् ।