प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सांसदकाे प्रश्नकाे जवाफ दिँदै (LIVE)

प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सांसदकाे प्रश्नकाे जवाफ दिँदै (LIVE)

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ दिँदै छन् ।

नीति तथा कार्यक्रममा सात वटा संशोधन प्रस्तावसमेत परेको छ । प्रधानमन्त्री ओलीले जवाफ दिइसकेपछि संशोधन प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको छ । त्यसपछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ ।

लाइभः

https://youtu.be/jR33fOp_K2Y