श्रममन्त्री यादवलाई श्वासप्रश्वासको समस्या, आकस्मिक रुपमा अस्पताल भर्ना

श्रममन्त्री यादवलाई श्वासप्रश्वासको समस्या, आकस्मिक रुपमा अस्पताल भर्ना

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई हृदयघात भएको भन्दै आइबार अस्पताल भर्ना गरिएको छ । यादव निवासबाट मन्त्रालय जाँदै गर्दा अचानाक श्वासप्रश्वासमा समस्या आएको थियो ।

उनलाई तत्काल बाँसबारीस्थित गङ्गालाल हृदयरोग अस्पताल लगिएको छ । उनलाई माइल अट्याक भएको भनिएको छ । तर, श्वासप्रश्वासमा समेत समस्या भएकाले गम्भीरताका साथ लिइएको अस्पताल सेते जानकारी दिएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएकोले कोरोनाको आशंकामा उनको परिक्षण गर्ने तयारी भैरहेको छ ।