१३ औं साग : मण्डेकाजीले दिलाए नेपाललाई पहिलो स्वर्ण

१३ औं साग : मण्डेकाजीले  दिलाए नेपाललाई पहिलो स्वर्ण

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद ९साग० प्रतियोगितामा नेपालले पहिलो स्वर्ण जितेको छ । कराँतेका मण्डेकाजी श्रेष्ठले पुरूष एकल कातामा स्वर्ण जितेका छन । उनले पाकिस्तानी खेलाडी निएमातुलिएहलाई पराजित गरेका हुन् ।

मण्डेकाजीले २५:७२ अंक पाउादा पाकिस्तानी खेलाडी २४:९२ अंक पाएका थिए ।
यसअघि कराँतेको व्यक्तिगत काता महिलातर्फ नेपालकी चञ्चला दनुवारले रजत पदक जितेकी थिइन् । योसँगै नेपालले एक स्वर्ण र १ रजत बनाएको छ ।