यूरो २०२० मा फ्रान्स, जर्मनी र पोर्तुर्गल एउतै समुहमा

यूरो २०२० मा   फ्रान्स, जर्मनी र पोर्तुर्गल एउतै समुहमा

२०२० मा आयोजना हुने युरोपेली च्याम्पियनशिपको खेल तालिका सार्वजनिक भएको छ । शनिबार राती युरोपका शीर्ष राष्ट्रहरू बिच हुने प्रयोगिताको खेल तालिका रोमानियाको बुखारेस्टमा सार्वजनिक भएको हो ।

प्रत्येक टूर्नामेन्टको लागि ग्रुप ओफ देथ समुह चाहिन्छ । यस वर्षको च्याम्पियनशिपको ड्रमा वर्ल्ड कप विजेता फ्रान्स, तीन पटक युरोपेली च्याम्पियन जर्मनीको र साबिकको विजेता पोर्तुर्गल एकै समुहमा परेका छन् । ग्रुप एफमा तानिएका तिनै राष्ट्रहरू बिच कस्तो खेल हुने हो, तो
सबैको बिच चासोका कुरा भाको छ ।

२०२० युरोपेली च्याम्पियनशिप खेलहरुको ड्रहरु
समूह ए : टर्की, इटाली, वेल्स, स्विजरल्याण्ड
समूह बी : डेनमार्क, फिनल्यान्ड, बेल्जियम, रूस
समूह सी : हल्याण्ड, युक्रेन, अष्ट्रिया, प्ले अफ विजेता डी
समूह डी : भ्लनबिलम्ल्यान्ड, क्रोएशिया, चेक गणराज्य, प्ले अफ विजेता सी
समूह ई : स्पेन, स्विडेन, पोल्याण्ड, प्ले अफ विजेता बी
समूह एफ : पोर्तुर्गल , फ्रान्स, जर्मनी, प्ले अफ विजेता