साग पुरुष भलिबल : पाकिस्तान संग माल्दिभ्स ३-० को सोझो सेटमा पराजित

साग पुरुष भलिबल : पाकिस्तान संग माल्दिभ्स ३-० को सोझो सेटमा पराजित

काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत पुरुषतर्फको भलिबलमा पाकिस्तान विजयी भएको छ । जितसँगै पाकिस्तान सेमिफाइनलनजिक पुगेको छ ।

त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्ड हलमा भएको खेलमा पाकिस्तानले माल्दिभ्सलाई ३(० को सोझो सेटमा पराजित गरेको हो । अब उसले समूहको अन्तिम खेलमा शुक्रबार श्रीलंकासँग खेल्नेछ ।