काठमाडौँका कुन अस्पतालमा कति घाइतेको उपचार हुँदै छ ?

काठमाडौँका कुन अस्पतालमा कति घाइतेको उपचार हुँदै छ ?

काठमाडौं । रसुवा बाढीका घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा एक, मनोमोहन अस्पतालमा एक, ग्रिनसिटी अस्पताल बसुन्धरामा एकजनाको उपचार भइरहेको छ । 

राष्ट्रिय ट्रमा सेन्टरमा २१ जना, वीर अस्पतालमा पाँचजना, नर्भिक अस्पातलमा दुईजनाको उपचार भइरहेको छ । शिक्षण अस्पताल महाराजगञ्जमा ३५ जना घाइतेको उपचार जारी छ । 

छुटाउनुभयो कि ?