कांग्रेस सभापति गगन थापा र डा. शेखर कोइरालाबीच भेटवार्ता

कांग्रेस सभापति गगन थापा र डा. शेखर कोइरालाबीच भेटवार्ता

काठमाडौँ।नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच मंगलबार आन्तरिक राजनीतिक विषयमा भेटवार्ता भएको छ।

विशालनगरस्थित नेता कोइरालाको सम्पर्क कार्यालयमा बिहान साढे ९ बजे दुई नेताबिच छलफल भएको हो।

 कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार उक्त भेटवार्ता विशेषगरी नेपाली कांग्रेसभित्र देखिएका आन्तरिक विवाद र त्यसको समाधानका उपायहरू खोज्ने विषयमा केन्द्रित रहेको थियो।

छुटाउनुभयो कि ?