सभामुखको निर्वाचन २२ गते

सभामुखको निर्वाचन २२ गते

काठमाडौं । प्रतिनिधिसभा सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ।

मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सभामुख निर्वाचनका लागि २० मनोनयन दर्ता गते गर्नेगरी प्रस्ताव गरिएको राप्रपा सांसद खुश्बु ओलीले बताइन्।