काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री बालेन्द्र शाहले आज सुदूरपश्चिम प्रदेशबाट निर्वाचित सांसदहरूसँग छलफल गरेका छन् ।
सिंहदरबारमा जारी छलफलमा सुदूरपश्चिमका समस्या र स्थानीय माग अनि समस्या समाधानको उपायबारे छलफल गरेका हुन् ।
हिजोमात्रै उनले कोशी र कर्णाली प्रदेशका सांसदहरुसँग छुट्टाछुट्टै भेट गरेका थिए ।